थसेस कोरियाले महान पर्व छुसकको तेश्रो दिन भेटघाट कार्यक्रमको आयोजना गर्ने

04 September 2013

 थकाली सेवा समिति दक्षिण कोरियाले कोरियालीहरुको महान पर्व छुसकको तेश्रो दिन सेप्टेम्बर २० तारिख सांझ  भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त दिन ईपिएस भिषा लगायत अन्य माध्यमबाट  कोरिया  आई बिबिध पेशा तथा ब्यबसाय गरि बसेका नयां थकाली बन्धूहरुको स्वागत र परिचय गरिने छ । सांझ ६ बजे देखि सुरु गरिने उक्त कार्यक्रमको पहिलो चरणमा सम्पन्न हुने  औपचारिक कार्यक्रम पश्चात खानपिन र नाचगान गरि रमाईलो गर्ने सकिने छ । यसै सूचनालाई आधार मानेर तल उल्यखित मिति,स्थान र  समयमा कोरियामा रहेका सम्पूर्ण थकाली बन्धूहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

स्थान: माउन्ट एभरेष्ट रेष्टुरेण्ट यङदम्फो
मिति: २०११ सेप्टेम्बर २० तारिख शुक्रबार
समय: सांझ  ८ बजे देखि ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP