नयां बर्षमा थसेस कोरियाले डान्स पार्टीको आयोजना गर्दै

12 December 2012

थकाली सेवा समाज  दक्षिण कोरियाले बिगतमा झैं  नयां बर्ष २०१३ को सुखद अवसरमा समेत डान्स पार्टीको आयोजना गर्ने भएको छ ।  राजधानी सउलको तोङदेमुन स्थित पूजा २  रेष्टुरेण्टमा डिसेम्बर ३१ तारिख सांझ आयोजना गरिने डान्स पार्टीको लागि   टिकट बिक्री बितरण कार्य गत हप्ता देखि नै शुरु गरि सकिएको छ । थसेस कोरियाको कोष निर्माण सहयोगार्थ आयोना हुन गई रहेको    पार्टीमा नयां र पुराना पुस्टाका पारखीहरुलाई धिट मरुन्जेल नचाउने खालका नेपाली, हिन्डी, ईङलीश र कोरियन गीतहरुको साथमा उपस्थित महानुभावहरुको चाहाना अनुरुप र मनोरन्जनको माहोल हेरि समय लम्ब्याउन सकिने ब्यबस्था गरिएको छ । 

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP