थसेस कोरियाको बिशेष बैठक सम्बन्धि जरुरी सुचना

20 September 2012

थकाली सेवा समाज दक्षिण कोरियाको भाग्यशाली चिट्ठा लगायत बिबिध बिषय माथि छलफल गर्नु पर्ने भएकोले तल उल्यखित स्थान,मिति र समयमा उपस्थित हुन थसेस कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक अनुरोध गरिन्छ ।
स्थान: पूजा २ रेष्टुरेण्ट दोङदेमुन ।
मिति: सेप्टम्बर २३ तारिख आईतबार ।
समय: दिनको ३ बजे ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP