३० तारिख सांझ थसेस भेटघाट तथा परिचय कार्यक्रमको आयोजना गरिने

27 September 2012

थकाली सेवा समिति दक्षिण कोरियाले कोरियाको महान पर्व छुसकको उपलक्ष्यमा आगामी ३० तारिख सांझ भेटघाट तथा परिचय कार्यक्रमको आयोजना गर्ने भएको छ । सोहि दिन आयोजना हुने बाग्लुङ सम्पर्क समितिको सांस्कृतिक कार्यक्रममा खोलिने थसेस भाग्यशालि चिट्ठा कार्यक्रमको समापन संगै सांझ ७ बजे देखि राजधानी सउलको दोङदेमुन स्थित पूजा रेष्टुरेण्टमा उक्त भेटघाट तथा परिचय कार्यक्रमको आयोजना गरिने छ । साथै कोरियामा रहेका सम्पूर्ण थकाली बन्धूहरु बाग्लुङ सम्पर्क समितिको आयोजनामा सम्पन्न हुन गईरहेको धवलागिरि सांकृतिक सौगातमा सहभागि भई दिनु हुन समेत थसेस कोरियाका अध्यक्ष क्षेत्र थकालीले अनुरोध गर्नु भएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP