थसेस कोरिया द्वारा बिश्व आदिवासी दिवसमा सहभागिता

06 August 2012

थकाली सेवा समाज दक्षिण कोरियाले हिजो आईतबार आयोजित १८ औ बिश्व आदिवासी दिवसमा सफल सहभागिता जनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको आयोजनामा सम्पन्न १८ औ बिश्व आदिवासी दिवसमा थसेस कोरियाले सफल सहभागिता जनाएको हो । आयोजनामा थसेस कोरियाको तर्फात आफ्नो जातिय पोषाकमा थकाली जातिको पहिचान खुलाईएको थियो ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP