स्वर्गिय ओम प्रसाद सेरचनको शव नेपाल पठाईयो,

04 August 2012

गत अप्रील २३ तारिख सोमबारको दिन आत्महत्या गरेका प्युथान जिल्ला स्याउलीबाङ ५ निवासी बर्ष २३ का स्वर्गीय ओम प्रसाद सेरचनको शव नेपाल पठाईएको छ । राजधानी सउल स्थित नेपाली दुतावासको पहलमा  दश दिन भित्रै शवलाई नेपाल पठाउन सफल भएको हो ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP