स्वर्गिय ओम प्रसाद सेरचनले बुबा आमालाई लेखेको बिदाई पत्र (जस्ताको तस्तै )

31 July 2012

Bharat Tulachan,Seoul Korea
स्वर्गिय ओम प्रसाद सेरचनले आत्म हत्या गर्नु भन्दा एक दिन अगाडी आईतबारको दिनमा आफनो बुबा आमाको नाममा लेखेको पत्रलाई नेपाल स्थित घर परिवारको स्वीकृतिमा यसै ब्लग मार्फत सार्वजनिक गरिएको छ ।  यस्तो छ पत्रमा .......... हेर्नुस भित्र

पत्रको अन्तमा आफूले प्रयोग गर्ने के बी बैंकको पास्वर्ड नम्बर लेखिएको छ । बैंक पासबुक र कार्ड राजधानी सउल स्थित नेपाली दुताबासको जिम्ममा रहेको जानाकारीमा आएको छ भने एक थान ल्यापटप कम्प्युटर कम्पनीकै अफिसमा म्यानेजरको जिम्मामा रहेको थाहा भएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP