थकाली सेवा समाज कोरियाले छुसकमा भाग्यशाली चिट्ठाको आयोजना गर्ने

04 July 2012

दक्षिण कोरियाको महान पर्व छुसकमा थकाली सेवा समाज दक्षिण कोरियाले भाग्यशाली चिट्ठा कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजको तर्फात कुनै एक सेवा मुलक कार्य गर्न र कोषलाई मजबूद बनाउन आगामी छुसकको कुनै कार्यक्रम मार्फत भाग्यशाली चिट्ठाको आयोजना गर्न लागिएको हो ।  जस्को लागि यसै हप्ता नेपाल सम्पर्क समितिले आयोजना गर्न गई रहेको कार्यक्रम बांडफांड कार्यक्रममा चिट्ठाको दाबेदारी दिने भएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP