थकाली सेवा समिति दक्षिण कोरियाको नाम परिबर्तन

18 June 2012

यस संस्था सन २००२ मा बिधिबत स्थापना भई हाल सम्म थकाली सेवा समिति दक्षिण कोरियाको नामले चिर परिचित छ। तर  आगामी दिनहरुमा कोरियाली भूमिमा रहेका सम्पूर्ण थकाली बन्धूहरुलाई गोलबद्द बनाउन अझ सरल र  सम्पूर्ण थकाली बन्धूहरु बिचको ऐतिहांसिक एकतालाई अझ सुदृढ बनाउन  आगामी दिनमा थकाली सेवा समिति दक्षिण कोरिया नभई थकाली सेवा समाज दक्षिण कोरिया रहने गरि सम्पन्न साधारण सभाको बन्दशत्रमा भएको बृहत छलफलबाट  निर्णय गरिएको जानाकारी कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरु लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई गराईन्छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP