22 तारिख आईतबार बस्ने भनिएको थसेस बैठक स्थगित

12 July 2012

थकाली सेवा समाज दक्षिण कोरियाको जुलाई २२ तारिख आईतबारको दिन बस्ने भनिएको कार्य समितिको बैठक स्थगित भएको छ । आगामी छुसक पर्वमा समाजको तर्फात आयोजना गर्न लागि रहेको भाग्यशाली चिट्ठाको तयारी पश्चात कोरियामा रहेका सम्पूर्ण थकाली बन्धूहरुलाई छिट्टै भेला गराउने गरि कार्य समितिको बैठक स्थगित गरिएको हो ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP