थसेस भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार नेरु एक लाख, अगष्ट ५ तारिख कार्य समितिको बैठक बस्ने

22 July 2012

थकाली सेवा समाज दक्षिण कोरियाले आगामी छुसकको दोश्रो दिन आयोजना गर्न गईरहेको भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार नेरु एक लाख राख्ने निर्णय गरेको छ । साथै चिट्टा बिक्री बितरणको शुरुवात गर्न अगष्ट ५ तारिख आईतबार पूजा रेष्टुरेण्ट २ मा दिनको ५ बजे देखि कार्य समितिको बैठक बस्ने  छ । उक्त बैठकमा कार्य समितिका सम्पूर्ण पदाधिकारी, सल्लाहकार सदस्यहरु लगायत कोरियामा रहेका सम्पूर्ण थकाली बन्धूहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।
 स्थान- पूजा रेष्टुरेण्ट २ दोङदेमुन
मिति- २०१२ अगष्ट ५ तारिख आईतबार ।
समय- दिनको ठिक ५ बजे ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP