फोटो स्लाईड साईटले आज देखि सेवा बन्द गर्यो

08 March 2012

थसेस कोरिया तथा म्याग्दी समाज कोरिया ब्लगमा निशुल्क राखिदै आएको  फोटो स्लाईड   मार्च १२ तारिख देखि सेवा बन्द  भएको छ ।  निशुल्क फोटो स्लाईड साईट http://www.slide.com/ ले  करिव तीन महिना देखि मार्च १२ तारिख सम्म मात्र सेवा उपलब्ध गराउने भएकोले सम्न्धित फोटोहरु अन्यत्र सार्न सुचना दिई रहेको थियो ।  ब्लगमा रहेका सबै तस्बीरहरुलाई अन्यत्र सुरक्षित राखिएकोले हाललाई अर्को निशुल्क साईटको खोजि भई रहेकोले पुन  राखिने जानाकारी गराउंदछौं

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP