थसेस कोरियाको तोरन्ल्ह कार्यक्रमको तयारी लगभग पूरा हुंदै

06 March 2012

थकाली सेवा समिति दक्षिण कोरियाले थकाली जातिको महान पर्व तोरन्ल्ह कोरयामा रहेका थकाली बन्धूहरुको बिशेष जमघटमा भब्यताको साथ मनाउन गईरहेको छ । राजधानी सउल स्थित पूजा रेष्टुरेण्टमा मनाउन लागिएको तोरन्ल्ह कार्यक्रमको सम्पूर्ण तयारीहरु लगभग पूरा भएको छ । थसेस कोरियाले यस पालिको तोरन्लह पर्वमा ११ तारिख आईतबार बिशेष पूजाआजा गरि मिष्ठान्न परिकारहरुका साथ नाचगान र रमाईलो गरि मनाउनको लागि भब्य तयारी गरि रहेको जानाकारी थसेस अध्यक्ष भक्त सेरचनले दिनु भएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP