थसेस कोरियाले थकाली जातिको महान पर्व तोरन्ल्ह भब्य रुपमा मनाउने

24 February 2012

थकाली सेवा समिति दक्षिण कोरियाले यसपालिको तोरन्ल्ह पर्व कोरियामा रहेका थकाली बन्धूहरुको बृहत जमघटका साथ भब्य रुपमा मनाउने निर्णय गरेको छ । मार्च ११ तारिख आईतबारको दिन राजधानी सउलको दोङदेमुन शहर स्थित पूजा रेष्टुरेण्टमा भब्य रुपमा मनाउन लागिएको तोरन्ल्ह पर्व २०६८ मा उपस्थित हुन कोरियामा कार्यरत सम्पूर्ण थकाली बन्धूहरुलाई हार्दिक अनुरोध गरिएको छ ।
स्थान-पूजा रेष्टुरेण्ट २
मिति-२०११ मार्च ११ आईतबार ।
समय-दिनको १२ बजे देखि 

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP