१९ तारिख आईतबार थसेस कोरिया कार्य समितिको बैठक बस्ने

17 February 2012

थकाली सेवा समिति दक्षिण कोरिया कार्य समितिको बैठक यसै हप्ताको आईतबार बस्ने भएको छ । थकाली जातिको महान पर्व तोरन्ल्ह सम्बन्धि  र अन्य बिषयहरु माथि छलफल र निर्णय गर्न बस्न लागिएको बैठकको बैठक स्थल भने भोलि शनिबार सम्ममा निश्चित हुने छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP