थकाली सेवा समिति दक्षिण कोरियाले कोरियालीहरुको दोश्रो ठूलो महान पर्व सलनालको दोश्रो दिन जनवरी २३ तारिख सांझ भेटघाट तथा परिचय कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त दिन ईपिएस भिषा लगायत अन्य माध्यमबाट कोरिया आई बिबिध पेशा तथा ब्यबसाय गरि बसेका नयां थकाली बन्धूहरुको स्वागत र परिचय गरिने छ । सांझ ६ बजे देखि सुरु गरिने उक्त कार्यक्रमको पहिलो चरणमा सम्पन्न हुने औपचारिक कार्यक्रम पश्चात खानपिन र नाचगान गरि रमाईलो गर्ने सकिने छ । यसै सूचनालाई आधार मानेर तल उल्यखित मिति,स्थान र समयमा कोरियामा रहेका सम्पूर्ण थकाली बन्धूहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
स्थान: पूजा रेष्टुरेण्ट २
मिति: २०११ जनवरी २३
समय: सांझ ७ बजे देखि ।
स्थान: पूजा रेष्टुरेण्ट २
मिति: २०११ जनवरी २३
समय: सांझ ७ बजे देखि ।

0 개의 덧글:
Post a Comment