थकाली सेवा समिति दक्षिण कोरियाले नयां बर्ष २०१२ को सुखद उपलक्ष्यमा सुभकामना सांझ कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । राजधानी सउलको तोङदेमुन शहर स्थित पूजा रेष्टुरेण्ट २ मा सांझ १० बजे देखि आयोजना गरेको कार्यक्रममा कोरियामा रहेका थकाली बन्धूहरु लगायत प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको उल्यख्य उपस्थिति रहेको थियो । कार्यक्रममा राती ठिक १२ बजे थसेस अध्यक्ष श्री भक्त सेरचनले केक काटेर नयां बर्ष २०१२ को स्वागत गर्दै उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नु भएको थियो ।
Video uploaded by : Tanka Sherchan
Video uploaded by : Tanka Sherchan

great fun...
ReplyDelete