19 November 2011

२७ तारिख आईतबार थसेस दक्षिण कोरिया कार्य समितिको बैठक बस्ने

थकाली सेवा समिति दक्षिण कोरिया कार्य समितिको बैठक आगामी हप्ताको २० तारिख आईतबार बस्ने भएको छ । राजधानी सउलको पूजा रेष्टुरेण्टमा बसिने बिशेष  बैठकमा नयां बर्षमा गरिने शुभकामना आदान प्रदान तथा डान्स पार्टी सम्बन्धि बिशेष तयारीमा केन्द्रित हुने भएको छ ।
स्थान- पूजा रेष्टुरेण्ट तोङदेमुन ।
मिति-२०११ नोभेम्बर २७ आईतबार ।
समय- दिनको ३ बजे ।

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blog Modulsuda by थसेस कोरिया ब्लग STD2008

Back to Top