Bharat Tulachan,seoul korea
बिश्व ट्रयाडिश्नल आर्चरी संघ कोरियाको आयोजनामा सम्पन्न हुन गईरहेको पांचौ बिश्व ट्रयाडिश्नल आर्चरी फेष्टिबलमा भाग लिन पांच सदस्यीय परम्परागत आर्चरीका नेपाली खेलाडी टोली कोरिया आई पुगेका छन । नेपाल ओलम्पिक कमिटीको मातहतबाट राम काजी बान्त्वनाको नेतृत्वमा योगेन्द्र सेरचन, संजिव मान तुलाचन,श्रीमती मोनिका सेरचन र मुगा बान्त्वना सहितको पांच सदस्यीय खेलाडी टोली दक्षिण कोरिया आईपुगेको हो । सेप्टेम्बर २४ देखि २६ तारिख सम्म कोरियाको छनान शहरमा आयोजना हुन लागेको उक्त फेष्टिबलमा बिश्वका ३५ राष्ट्रका सयौं खेलाडीहरुले आ-आफ्नो देशका परम्परागत आर्चरी खेल प्रर्दशन गर्नुको साथै फेष्टिबलमा समाबेश बिभिन्न बिधामा प्रतिष्प्रर्धा गर्ने छन । Read more.........
स्मरणिय रहोस, गत बर्ष कोरियाको डेजन शहरमा सम्पन्न फेष्टिबलमा नेपाली खेलाडी टोलीले सफल सहभागिता जनाई स्वदेश फिर्ता भई सकेका छन ।

0 개의 덧글:
Post a Comment