13 September 2011

थसेस दक्षिण कोरियाको भेटघाट तथा परिचय कार्यक्रम भब्यताका साथ सम्पन्न


कोरियाली महान पर्व छुसकको अबसरमा थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको भेटघाट तथा परिचय कार्यक्रमको आयोजना गरेको छ । नेपालबाट कोरिया आई बिभिन्न पेशा र ब्यबसायमा रहेका थकाली बन्धूहरुलाई जमघट गराई थसेस कोरियाले भेटघाट तथा परिचय कार्यक्रमको आयोजना गरेको हो । सांझ ६ बजे देखि सम्पन्न कार्यक्रममा थसेस अध्यक्ष श्री भक्त सेरचन ज्युको अध्यक्षता र सल्लाहकार श्री दिनेश हिराचनको प्रमुख आतिथ्य र माया रेष्टुरेण्टका संचालक श्री सुमेश सेरचनको बिशेस आतिथ्य रहेको थियो । थप बिबरण........
कार्यक्रममा खासगरि ईपिएस मार्फत कोरिया भित्रिएका थकाली बन्धूहरुको स्वागत , परिचय र भेटघाट गर्ने कार्यक्रम रहेको भएता पनि समय परिस्थित वश टाढा टाढा कार्यरत थकाली बन्धूहरुको भने उल्यख्य उपस्थिति हुन सकेन । हिजो सम्पन्न कार्यक्रममा डिसेम्बर ३१ तारिख शनिबार सांझ नयां बर्ष २०१२ भब्यताको साथ मनाउने गरि निर्णय गर्नुको साथै अन्य महत्वपूर्ण निर्णयहरु गरेको छ ।








0 개의 덧글:

Post a Comment

थकाली सेवा समिति
Free counter and web stats
eXTReMe Tracker

  © Blog Modulsuda by थसेस कोरिया ब्लग STD2008

Back to Top