11 September 2011

सेप्टेम्बर १३ तारिख थसेस कोरियाको भेटघाट तथा परिचय कार्यक्रम सम्पन्न हुने

थकाली सेवा समिति दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अबसर पारि भेटघाट तथा परिचय कार्यक्रमको आयोजना गरेको छ । सेप्टेम्बर १३ तारिख मंगलबारको दिन आयोजना गर्न लागिएको उक्त कार्यक्रममा ईपिएस मार्फत कोरिया भित्रिएका थकाली बन्धूहरुको स्वागत गर्नुको साथै  थसेस दक्षिण कोरियाको बिगतका बिबिध गतिबिधिहरुको प्रस्तुति र भावि कार्यक्रमको बारेमा छलफल गरिने छ । यसै सूचनालाई आधार मानि कोरियामा रहेका सम्पूर्ण थकाली बन्धूहरुलाई तल उल्यखित स्थान मिति र समयमा उपस्थित भै दिनु हुन हार्दिक अनुरोध गरिएको छ ।
स्थान: पूजा २ रेष्टुरेण्ट
मिति: २०११ सेप्टेम्बर १३ तारिख
समय: सांझ ६ बजे ।

1 개의 덧글:

  1. श्रीराम भन्डारीSep 12, 2011 04:47 AM

    साँझको 6 बजे~~? ... अनि घर(कोठा) फर्कनु पर्दैन..? भोलीको काम को के नि? सउलको साथिहरुको मात्र सोचेर हुन्छ ? अनि 6 बजे त नेपाली टाइम त होला नि होईन र? हेहेहेही... ल ल बधाई छ... नयाँ थकालीहरु लाई....

    ReplyDelete

Free counter and web stats
eXTReMe Tracker

  © Blog Modulsuda by थसेस कोरिया ब्लग STD2008

Back to Top