थकाली सेवा समिति दक्षिण कोरियाकी कोषाध्यक्ष श्रमती मिना हिराचनकी स्वर्गिय पुज्यनिय माताको सम्झनामा यसै हप्ताको आईतबार अर्थात सेप्टेम्बर ११ तारिखको दिन राजधानी सउल स्थित छाबिय चीवमा १०८ बत्ती बालिने भएको छ । बिहान ९:३० देखि शुरु गरि १२:०० बजे समापन गरिने उक्त द्दिप प्रज्जलन कार्यक्रममा उपस्थित भईदिनु हुन कोरियामा रहनु भएका सम्पूर्ण थकाली बन्धूहरु लगायत मिना दिदीलाई चिन्नुहुने प्रवासी दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गरिन्छ ।
07 September 2011
Subscribe to:
Post Comments (Atom)
0 개의 덧글:
Post a Comment