शोषित र अवसरबाट बन्चित युगौँको उत्पिडन सहेका आदिबासीहरुले उठाएको आवाजलाई मान्यता दिदै संयुक्त राष्ट्रसंघले अगष्ट ९ लाई पहिलो पटक १९९३ मा विश्वआदिवासी दिवसको घोषणा गरेको दिनको सम्झनामा कोरिया सउल स्थित जोग्येसा गुम्बाको सभाहलमा नेपाल आदिबासी जनजाती महासंघ कोरियाले आयोजना गरेको बिश्व आदिबासी दिवसमा थसेस कोरियाको तर्फ सफल सहभागिता जनाएको छ । थसेस उपाध्यक्ष क्षेत्र थकाली र सदस्य मन्जु तुलाचनले कार्यक्रममा थकाली जाति लेखेको ब्यानर र प्रज्वलित द्दिपका साथ मंचमा सयर भएका थिए । त्यस्तै कार्यक्रममा थसेसको तर्फबाट पुरुष तथा महिलाहरु आफ्नो पोषाकमा सजिएर स्वयंसेवकको भूमिका समेत निर्वाह गरेका थिए । थप फोटोहरु..........
24 August 2011
Subscribe to:
Post Comments (Atom)



0 개의 덧글:
Post a Comment