24 June 2011

हार्दिक बधाई ! एलिना सेरचनलाई

थकाली सेवा समिति दक्षिण कोरियाका सदस्य चित्र सेरचनकी सुपुत्री एलिना सेरचनले यसपालीको प्रवेशिका प्रमाण पत्र तह (एस एल सी) मा उत्कृष्ट अंक ल्याई बिशिष्ट श्रेणी ( Distinction ) मा उतिर्ण भएकोमा थकाली सेवा समिति दक्षिण कोरिया हार्दिक बढाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।


0 개의 덧글:

Post a Comment

थकाली सेवा समिति
Free counter and web stats
eXTReMe Tracker

  © Blog Modulsuda by थसेस कोरिया ब्लग STD2008

Back to Top