गायक शिव परियार बिहिबार राती १०:१५ मा ईन्छन एअरपोर्टमा ओर्लने

31 March 2011

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको तोरन्ल्ह पर्वमा सहभागि हुन नेपालबाट आमणत्रित पप तथा आधुनिक गायक शिव परियार आज राती १०:१५ मा ईन्छन एअरपोर्टमा ओर्लने भएका छन । गायक शिव परियारलाई स्वागत गर्न थसेस अध्यक्ष भक्त सेरचन र सल्लाहकार दिनेश हिराचन  ईन्छन एअरपोर्ट तर्फ लाग्नु भएको छ । गायक शिव परियार ३ तारिख आईतबारको थसेस तोरन्ल्ह कार्यक्रममा सहभागि भई ४ तारिख सोमबार नेपाल फर्कने छन ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP