थसेस तोरन्ल्ह कार्यक्रमको सम्पुर्ण तयारी पूरा

27 March 2011

थकाली सेवा समिति दक्षिण कोरियाले अप्रील ३ तारिख आईतबार अर्थात आगामी हप्ताको आईतबार आयोजना गर्न गई रहेको तोरन्ल्ह  कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । आज राज धानी सउलको तोङदेमुन स्थित पूजा २  रेष्टुरेण्टमा आयोजना गरिएको थसेस तयारी भेला मार्फत क्रमको सम्पूर्ण तयारी पूरा भएको जानाकारी थसेस अध्यक्ष भक्त सेरचनले दिनु भएको हो । आजको थसेस बैठकमा थसेस कोरियाका काकास पदाधिकारीहरु लगायत साधारण सदस्यहरुको बृहत उपस्थिति रहेको थियो । त्यस्तै आगामी हप्ता आयोजना गरिने कार्यक्रममा आबश्यक सम्पूर्ण सामाग्रीहरुको तयारीलाई अन्तिम रुप दिईएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP