थसेस कोरियाको तोरन्ल्ह पर्वको तयारी हुंदै
13 March 2011

कार्यक्रममा उपस्थित महानुभावहरुलाई खानपिन र मनग्य मनोरन्जन दिलाउने प्रयास स्वरुप आज झिनियां रोटी बनाउने कार्य पूरा गरेको । उक्त कार्यमा थसेस कोषाध्यक्ष मिना हिराचन सहित थसेस थसेस पदाधिकारीहरु जोडडार लागि परेका थिए ।