थसेस तोरन्ल्ह कार्यक्रममा सहभागि हुन चर्चित कलाकार शिव परियार कोरिया आउने

06 March 2011

थकाली सेवा समिति दक्षिण कोरियाले आगामी अप्रील ३ तारिख आईतबार आयोजना गर्न लागेको दिवा भोज तथा सांगितिक रमझमको लागि नेपालका चर्चित पप तथा आधुनिक गायक शिव परिवार कोरिया आउने भएका छन ।  उक्त दिन चर्चित पप तथा आधुनिक गायक शिव परिवार सहित कोरियाली भूमिमा रहेको नेपाली माझ ख्याति कमाई सकेकी नृत्यकार स्वीटी तामाङ तथा अन्य स्थानिय चर्चित कलाकारहरुको प्रस्तुति रहने छ । More...
 कार्यक्रम राजधानी सउलको तोङदेमुन शहर स्तित  चुंगु कुमिन हलमा आयोजना गरिने गरिने छ । थसेसको तर्फबाट कार्यक्रममा उपस्थित दर्शक तथा अतिथिहरुको लागि बिशेष परिकारहरु पस्कदै पूर्ण मनोरन्जन दिलाईनर तयारी भईरहेको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP