२७ तारिखमा आयोजना गर्ने भनिएको तोरन्ल्ह कार्यक्रमा १ हप्ता पछि सर्यो

02 March 2011

थकाली सेवा समिति दक्षिण कोरियाले थकाली जातिको महान् पर्व तोरन्ल्हको उपलक्ष्यमा आयोजना गर्न लागेको दिवाभोज तथा सांगितिक रमझमको कार्यक्रम प्राबिधिक कारण एक हप्ता पछाडी अर्थात अप्रिल ३ तारिख आईतबारको लागि सरेको छ । कार्यक्रम तोङदेमुन स्थित दुसान टावरको ठीक पछाडी रहेको चुङगु कुमिन ह्यग्वान (कुमिन हल) बुकिङ भईसकेको छ । यसै सुचनालाई आधार मानि उक्त दिन कोरियामा रहेका संघ तथा संस्थाहरुले कुनै कार्यक्रम नजुधाई दिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP