थसेस कोरिया द्दवारा दिवा भोज तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने

12 February 2011

थकाली सेवा समिति दक्षिण कोरियाले थकाली जातीको महान पर्व तोरन्ल्हको अवसर पारेर मार्च २७ तारिख आईतबारको दिन दिवाभोज तथा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । कोरियामा कृयाशिल सम्पूर्ण संघ संस्थाहरुलाई निमन्त्रणा गरि मनाउन लागिएको तोरन्ल्ह कार्यक्रमको कार्यक्रम स्थान भने यसै हप्ता सम्म निश्चित हुने कुरा थसेस अध्यक्ष भक्त सेरचनले बताउनु भएको छ । थसेस कोरियाको उक्त कार्यक्रम संग अन्य कुनै कार्यक्रमहरु नजुधाई दिनुहुन कोरियामा कृयाशिल सम्पूर्ण संघ संस्थाहरुलाई अनुरोध गरिएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP