थसेस दक्षिण कोरियाले मार्च २७ तारिख आईतबार प्रतिस्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने

21 December 2010

थकाली सेवा समिति दक्षिण कोरियाले आगामी २०११ मार्च २७ तारिख आईतबार प्रतिस्प्रधात्मक भलिबल खेलको आयोजना गर्ने भएको छ । थकाली महान् पर् तोरन्ल्हको अबसर पारि आयोजना गर्न लागिएको उक्त आयोजनामा हाल सम्मकै सर्वाधिक र नौलो पुरस्कार राशीको हुने छ । गत १९ तारिख आईतबार अध्यक्ष भक्त सेरचनको अध्यक्षतामा  बसेको थसेस नियमित बैठकले उक्त निर्णय गरेको हो । उक्त आयोजना सम्बन्धि थप निर्णय र तयारीहरु थसेस आगामी बैठकहरुमा गर्दै जाने निर्णय गरेको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP