दक्षिण कोरियामा निधन हुनु भएका स्वर्गिय बिरु रोकाको श्रद्दाञ्जली सभा सम्पन्न

14 December 2010

गत डिसेम्बर १२ तारिख आईतबार आकष्मिक निधन हुनु भएका म्याग्दी साजका भुपु अध्यक्ष तथा समासेवी स्वर्गिय बिरु रोकाको सम्झनामा एक श्रद्दाञ्जली सभा सम्पन्न भएको छ । कोरियाली भूमिमालामो समय देखि समा सेवीको रुमा चिनिनु भएका स्वर्गिय बिरु रोकाको पार्थिव शरिरलाई गत हप्ताको बिहिबार नै नेपा पठाई अन्त्यष्ठी कार्य समेत समापन भई सकेको छ । स्वर्गिय बिरु रोकाको सम्झनामा म्याग्दी समाज र नेपाल मगर संघ दक्षिण कोरियाको संयुक्त आयोजनामा
 हिजो आईतबार राजधानी सउलको एम टी युको कार्यालयको सभा हलमा श्रद्दाञ्जली सभा सम्पन्न भएको हो । सभामा उपस्थित,संघ संस्थाका प्रतिनिधि, बुद्दीजीवी,ब्यापारी,बिधार्थी लगायत थुप्रै प्रवासी दाजुभाई तथा दिदी बहिनीहरुले मृतात्माको चीर शान्तिको कामना गर्दै हार्दिक  श्रद्दाञ्जली अर्पन गरे ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP