डिसेम्बर ५ तारिख आईतबार थसेस दक्षिण कोरियाको कार्य समिति बैठक बस्ने

29 November 2010

थकाली सेवा समिति दक्षिण कोरिया कार्य समितिको बैठक यसै हप्ता अर्थात डिसेम्।बर ५ तारिख आईतबार बस्ने भएको छ । राजधानी सउलको तोङदेमुन  स्थित नेपाल सम्पर्क समितिको कार्यालयमा  बसिने यस बैठकमा बिशेस गरि थसेस भावि कार्यक्रम र कोष सम्बन्धि छलफल गरिने कुरा थसेस अध्यक्ष भक्त सेरचनले बताउनु भएको छ । थसेस कार्य समिति तथा साधारण सदस्यहरुलाई फोन सम्पर्क गरि बैठकको जानाकारी दिई सकेको भएतापनि सम्पर्क बिहिन सदस्यहरु यसै सुचनालाई आधार मानि तल उल्यखित स्थान , मिति, र समयमा उपस्थित भईदिनु हुन अनुरोध गरिन्छ ।
स्थान- तोङदेमुन
मिति- २०१० डिसेम्बर ५ आईतबार ।
समय- दिनको १ बजे ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP