२२ तारिख थसेस दक्षिण कोरियाले स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गर्ने

06 September 2010

थकाली सेवा समिति दक्षिण कोरियाले कोरियाको महान, पर्ब छुसकको अबसर पारेर आगामी सेप्टेम्बर २२ तारिख आईतबारको सांझ  स्वागत  तथा  भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । राजधानी सउलमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा  ईपिएस लगायत अन्य बिभिन्न माध्यमबाट कोरिया आई पुगेका नव प्रबेशी थकाली बन्धूहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम   गरिने कुरा थसेस अध्यक्ष भक्त सेरचनले बताउनु भएको  छ ।  यसै सुचनालाई आधार मानि स्थान,समयको लागि तल उल्यखित सम्पर्क नम्बरहरुमा सम्पर्क गरि कार्यक्रममा उपस्थित भईदिनु हुन पूराना तथा नयां  थकाली बन्धूहरुमा  थसेस कोरिया द्दारा हार्दिक अनुरोध गरिएको छ ।
अध्यक्ष- भक्त सेरचन  010-2488-9576
उपाध्यक्ष- क्षेत्र थकाली  010-9192-6361
सहसचिब- टंक सेरचन    010-2504-2675
कोषाध्यक्ष- मिना हिराचन 010-5830-4457

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP