८ तारिख आईतबार बिहान ८:३० मा तोङदेमुनबाट बस छुट्ने

06 August 2010

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको एक दिने भ्रमण कार्यक्रमको लागि बिशेस तयारी भईरहेको छ । बसको ब्यबस्था लगायतका तयारीहरु पूरा भएको छ । बस तोङदेमुनबाट बिहान ८:३० बजे छुट्ने भएकोले कम्तिमा पनि ८:१५ बजे भित्र उपस्थित भई सक्नु पर्ने छ । उक्त दिन समुन्द्री किनार लगायत अन्य कुनै एक कोरियाको ऐतिहांशिक स्थलको भ्रमण गरिने भएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP