अगष्ट ८ तारिख आईतबार थसेस दक्षिण कोरियाको भ्रमण कार्यक्रम तय

06 August 2010

थकाली सेवा समिति दक्षिण कोरियाले यसै हप्ताको आईतबार एक दिने भ्रमण कार्यक्रमको तय गरेको छ । बिहान ९ बजे राजधानि सउलको दोङदेमुनबाट बस चढि कोरियाको प्रख्यात ऐतिहाशिक स्थलहरु र समुन्द्री किनार (हेसुकजाङ) मा भ्रमण गर्न सकिने जनाईएको छ । भोलि सांझ सम्ममा भ्रमण स्थल र जाने रुटको बारेमा स्पष्ट जानाकरी दिने छु । हेर्दै गर्नु होला थसेस कोरिया ब्लग ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP