थसेस जापानले अगष्ट ८ तारिख आईतबार वृहत वार्वेक्यु पार्टीको आयोजना गर्ने

19 July 2010

थकाली सेवा समिति जापानले वृहत वार्वेक्यु पार्टी आयोजना गर्ने भएको छ । हरेक वर्ष गर्दै आएको वार्वेक्यु पार्टी यस वर्ष अगष्ट ८ तारिख आइतवार फुतागोतामागावामा हुने भएको छ । वार्वेक्यु पार्टीमा विंगो गेम, म्युजिकल चियर लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू हुनेछन् । कार्यक्रममा सर्वसाधारण सवैले भाग लिन पाउने र वार्वेक्यु पार्टीको लागि पुरूषलाई ३,५०० यन र महिलालाई ३,००० यन प्रवेश शुल्क राखिएको छ । थकाली सेवा समिति दक्षिण कोरिया थसेस जापानको  आयोजनामा सम्पन्न हुन गईरहेको वृहत वार्वेक्यु पार्टीको भब्य सफलताको कामना गर्दछ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP