स्पेन बन्यो बिश्वकपको हिरो

12 July 2010

नेदरल्यान्डसलाई १-० ले हराउँदै स्पेनले विश्वकप जितेको छ। स्पेनले जे होस् पहिलो पटक विश्वकप जितेर धेरै नयाँ कीर्तिमान बनायो। युरोपबाहिर आयोजित विश्वकपमा युरोपेली टिमले जितेको यो पहिलो अवसर हो। अनि सुरुको खेल हारेर पनि विश्वकप उपाधि जित्‍ने एक मात्र टिम पनि स्पेन नै बन्न पुग्यो। नेदरल्यान्डस भने तीन तीन पल्ट फाईनलमा पुगेर पनि पुन: हार बेहोर्न पुगेको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP