धरपकडमा थसेस सल्लाहकार बिनोद थकाली पर्नु भयो

15 February 2010

तोङदेमुन मा आज बिहान अध्यागमण बिभागबाट भएको ब्यापक धरपकडमा थसेस सल्लाहकार बिनोद थकाली समेत पर्नुभएको खबर छ । एमाले प्रवास कमिटीको बैठक चलिरहेको समयमा उक्त धरपकड भएको बताईन्छ । आजको धरपकडमा तोङदेमुन एरियाबाट २८ जना समातिएको जनाईएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP