होशियार ! तोङदेमुनमा धरपकड हुंदैछ

15 February 2010

आज बिहानै देखि तोङदेमुनको नेपाली टाउनमा अधयागमण बिभागले छापा हानिरहेको खबर छ । तोङदेमुनको फेवा रेष्टुरेण्टमा केहि मेनेट अगाडि छापा मारी नेपाल मगर संघका अध्यक्ष झक थापा ।प्रवासी संघका अध्यक्ष बिक्रम राई, स्याङजाका समाजसेवी हेम थापा लगायत थुप्रै नेपालीहरुलाई पक्रेको खबर प्राप्त भएको छ । महान पर्बको यस्तो रमझममा लाज नभएको कोरियाली सरकारको मानव शिकारी जत्थाबाट बच्न नेपाली दाजुभाईहरुमा सुचना स्वरुप यस ब्लगमा राखिएको छ । थप खबर प्राप्त हुना साथ अपडेट हुंदै जाने छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP