यसपालिको तोरन्ल्ह

28 February 2010

आज थकाली जातिको महान् पर्व तोरन्ल्ह । हरेक थकालीहरुको घरघरमा भित्रिसकेको छ । मानौ पूरै तोरन्ल्हमय भएको छ थकाली समाज यतिखेर । हुनत दुई दिन अगाडी बाटै चढाईपढाईको कार्य थालनी भई सकेके छ । तर आजको दिनलाई मुख्यतया प्रमुख मानिन्छ । जापानमा रहेका थकालीहरु पनि नेपालका चर्चित पप कलाकार निमा रुम्बाको टोलीलाई बोलाएर तहल्का मच्चाउंदै तोरन्ल्ह मनाउने भनेर समाचार फुकिसकेको छ । अन्य देशमा रहेका थकाली बन्धूहरुको पनि तोरन्ल्ह मनाउने बारे गांइगुंई सुनिदै छन । तर कोरियामा भने सुनसान बन्यो यसपालिको तोरन्ल्ह । अर्थात थसेसले कुनैपनि कार्यक्रमहरुको आयोजना गरेन । Read More....

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP