थासाङ सांस्कृतिक सौगातका कलाकारहरु भोलि बिहान ८ बजे ईन्छन एयरपोर्टमा आई पुग्ने ।

30 September 2009

अक्टुबर ३ तारिखको दिन आयोजना गर्ने गरि भब्य तयारी भईरहेको थासाङ सांस्कृतिक सौगातका कलाकारहरु भोलि बिहान ८ बजे ईन्छन एयरपोर्टमा उत्रिने भएका छन । कलाकारको स्वागातार्थ थसेस पदाधिकारीहरु भोलि बिहान ईन्छन ईन्टर्नेश्नल एयरपोर्ट पुग्ने तयारी भईरहेको छ । कार्यक्रम अबधिभर कार्यक्रम सम्बन्धि थप रिपोर्टहरु यसै ब्लग मार्फत नियमित अपलोड हुने छ । हेर्दै गर्नु होला ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP