यसै आईतबार नमस्ते रेष्टुरेण्टमा थसेस बृहत भेला हुने

22 September 2009

थासाङ सांस्कृतिक सौगातको पुर्व सन्ध्यामा थकाली सेवा समिति दक्षिण कोरियाले कोरियामा कार्यरत सम्पूर्ण थकाली बन्धूहरुको उपस्थितिमा बृहत भेलाको आयोजना गर्न गईरहेको छ । आज सांझ थसेस अध्यक्ष भक्त सेरचनले दिनु भएको जानाकारी अनुसार, बिशेसत:कार्यक्रम सम्बन्धि नै मुख्य लक्ष गरि आयोजना गरिएको उक्त भेलाले थासाङ सांस्कृतिक सौगातलाई अन्तिम रुप दिने छ । सउल तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा आयोजना हुने थसेस भेलामा उपस्थित हुन कोरियामा कार्यरत सम्पूर्ण थकाली बन्धूहरुलाई अनुरोध गरिएको छ ।
स्थान:नमस्ते रेष्टुरेण्ट (सउल तोङदेमुन)
मिति: २००९ सेप्टेम्बर २७ आईतबार ।
समय: दिनको १ बजे ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP