थसेस दक्षिण कोरियाको तर्फबाट सांस्कृतिक कार्यक्रममा ऐतिहासिक सहभागिताका झलकहरु

15 September 2009

थकाली सेवा समिति दक्षिण कोरियाले गत महिनाको ९ तारिख आईतबार नेपाली जनजाति महासंघ दक्षिण कोरियाको आयोजनामा प्रतिस्प्रर्धात्मक जन जातिय सांस्कृतिक कार्यक्रमको आयोजना राजधानी सउल स्थित छोगेसा बुद्द मन्दिरको हलमा गरेको थियो । उक्त कार्यक्रममा थसेस कोरियाको तर्फबाट सहभागिता जनाई दोश्रो स्तान हांशिल गरेको थियो । विवध कारणवश कार्यक्रमका फोटोहरु राख्न नसकि रहेकोमा अवस्थामा आज राख्ने जमर्को गरेको छु हेर्नुहोस यहां कार्यक्रम सम्बन्धि तस्बिरहरु ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP