बाग्लुङ कप भलिबल प्रतियोगितामा थसेसको पहिलो सहभागिता

17 August 2009

btulachan,seoul korea
थकाली सेवा समिति दक्षिण कोरियाले कोरियाली भूमिमा पहिलो पल्ट बाग्लुङ सम्पर्क समितिले आयोजना गरेको बाग्लुङ कप भलिबल खेल प्रतियोगितामा उत्साहपूर्ण सहभागिता जनाएको छ । अघिल्लो हप्ता १४ टीम बीच भएको गोलाप्रथा नतिजा अनुसार म्याग्दी समाज संगको पहिलो चरणको खेलमा २६-२४ र २५ १९ मा पराजित भएता पनि प्रतियोगितामा उपस्थित संघ संस्था लगायत मनग्य प्रवासी नेपालीहरुको तर्फबाट तारिफ गरिएको थियो । आगामी दिनहरुमा बिबिध तयारीहरुका साथ भलिबल खेलमा सहभागिता जनाउंदै जाने सोंच थसेसले बनाएको छ ।
More Photos

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP