६ तारिख आईतबार तोङदेमुनमा थसेस बृहत भेला हुने

02 September 2009

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको थासाङ सांस्कृतिक सौगातको अन्तिम तयारी र बिबिध बिषयहरु माथि छलफल गर्नको लागि यसै हप्ताको आईतबार कोरियामा कार्यरत सम्पूर्ण थकाली बन्धूहरुलाई बृहत भेलाको लागि आब्हान गरिएको छ । यसै सुचनालाई आधार मानि सम्पूर्ण थकाली बन्धूहरु तल उल्यखित स्थान र समयमा अनिबार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
स्थान- माउन्टेन टप रेष्टुरेण्टको सभा हल
समय- दिनको १ बजे ।
मिति-२००९ सेप्टेम्बर ६ आईतबार

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP