थकाली सेवा सामिति द.कोरियाको प्रेस विज्ञप्ति

05 August 2009

थकाली सेवा समिति दक्षिण कोरिया ले आगामी छुसक पर्वमा आयोजना गर्न गईरहेको थासाङ सांस्कृतिक सौगात २००९ को आयोजनाको लागि कार्यक्रमको सम्पूर्ण पूरा तयारीहरु भई सकेको छ । तर थसेस कोरियाले ल्याउने भनिएको रिमिक्स गायिका अन्जु पन्तलाई तामाङ संघले आफ्नो कलाकार नाम लिष्टमा समावेश गरि हाल प्रचार प्रसारमा ल्याउने काम भईरहेको ले गायिका अन्जु पन्त थसेसको आयोजनामा हुन गईरहेको थासाङ सांस्कृतिक सौगातमा नै आउने पुन: जानाकारीको गराउनको लागि यो विज्ञप्ति प्रकाशित गरिन्छ । विज्ञप्तिको पूर्ण बिबरण पढ्न यहां क्लिक गर्नुहोस ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP