कलाकार बिबादले थसेस सांस्कृतिक सौगात तयारीमा ढिलाई

31 July 2009

आगामी अक्टुबर ३ तारिख शनिबार थकाली सेवा समिति दक्षिण कोरियाको आयोजनामा हुन गईरहेको थासाङ सांस्कृतिक सौगात २००९ तयारीमा तामाङ संघको किचलोले गर्दा आंशिक ढिलाई हुन गई रहेको छ । थसेसले ल्याउने कलाकारलाई तामाङ संघले आफ्नो कलाकार लिष्टमा समाबेश गरि समाचार सम्प्रेषण गरेपछि कार्यक्रम तयारीमा ढिलाई भएको हो । भोलि शनिबार अर्थात २ तारिख शनिबार सांझ हुने बृहत छलफल पछि आगामी हप्ता सम्ममा प्राय: सम्पूर्ण तयारी पूरा हुने छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP