अगष्ट २ तारिख आईतबारको दिन थसेस बैठक बस्ने

27 July 2009

आगामी छुसकमा आयोजना गरिने साथाङ सांस्कृतिक सौगात २००९ को बिशेस तयारीको लागि आगामी अगष्ट २ तारिख आईतबारको दिन राजधानी सउल स्थित छेगिडोङमा बिशेस सरसल्लाहको लागि थसेस कार्यकारिणी सदस्य तथा कोरियामा कार्यरत सम्पूर्ण थकाली बन्धूहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ । उक्त दिन कार्यक्रम आयोजक समिति चयन गर्नुको साथै कार्यक्रमको लागि आबश्यक कोष संकलन समेत गरिने कुरा थसेस अध्यक्ष श्री भक्त सेरचनले जानाकारी दिनु भएको छ ।
स्थान- सउल छेगिडोङ ( १ नं लाईनको छेगि स्टेशन गेट नं ५ बाट हिंदेर २ मिनेट डाआ बिल्डिङ ६ फ्लर)
समय- दिनको ११ बजे देखि १ बजे सम्म ।
नोट: उक्त दिन अन्य स्थानहरुमा हुने बिबिध कार्यक्रमहरुमा सहभगि हुनुपर्ने भएकोले समयमै उपस्थित हुन समेत अनुरोध छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP