तामाङ संघको कलाकार लिस्टमा रिमिक्स गायिका अन्जु पन्तको नाम ?

19 July 2009

थकाली सेवा समिति दक्षिण कोरियाको आगामी छुसकको कार्यक्रममा रिमिक्स गायिका अन्जु पन्त सहभागि हुने सम्बन्धि करिव एक महिना अगाडी देखि नै प्रचार-प्रसार गरिएयता पनि तामाङ संघले आफ्नो कार्यक्रमको लागि अन्जु पन्त सहितको नामावलि प्रकाशित गरेको छ । थकाली सेवा समितिको तर्फबाट पेश्की स्वरुपको रकम हस्तान्तरण गरि सकेको अबस्था र एक महिना अगाडी देखि प्रचारमा आईसकेको अबस्थामा तामाङ संघले दिएको अन्जु पन्त सहितको नामावलि कति सान्दर्भिक छ ? आफैमा अनुत्तरित देखिन्छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP